त्यसपछि उनीहरुले गर्भपतन गर्न लगाए

चीनको सिन्जियाङमा रहेका उइगरहरुलाई स्थानीय अधिकारीहरुले नियन्त्रणमा लिने र या’तना शिविरमा राख‍्‍ने गरेका छन् । चीनबाट टर्की भा’गेका तीन उइगर महिलाहरुले सिन्जियाङको हिरासत केन्द्रमा भोगेको पी’डाबारे वर्णन गरेका छन् । उनीहरुलाई त्यहाँ गर्भपतन गराउने र या’तना दिने गरेको पीडा सुनाएको छन् ।

तीन महिनामध्येकी एकले आफूलाई करिब साढे महिनाको अवधिमा गर्भपतन गर्न लगाइएको बताएकी छन् । पूर्व चिकित्सकसमेत रहेकी उनले सिन्जियाङमा उइगरहरुको जनसंख्या वृद्धि नहोस् भन्‍नका लागि बाँ’झोपन गराउने र गर्भपत’नका लागि द’बाब दिने गरेको उनले बताएकी छन् ।

सिन्जियाङमा रहँदा उनले चिनियाँ सेनाले आफूहरुलाई रातदिन या’तना दिने, यौ’ नका लागि बा’ध्य पा’र्ने गरेकोसमेत बताएकी छन् । उनले भनिन्, “म साढे ६ महिनाकी गर्भवती थिए । प्रहरीहरु आए । जसमा एक उइगर थिए र दुई चिनियाँ थिए । मलाई कारका राखेर अस्पताल लगे । त्यहाँ मेरो गर्भपतन गराइएको रहेछ ।”

५५ वर्षीया बुमर्जेन रोजीले सुरुमा आफूलाई पी’ल दिइएको बताइन् । आफूलाई त्यो के हो भन्‍ने थाहा नभए पनि आफूले खान अस्वीकार गरेपछि पि’टे’को’समेत बताएकी छन् । चिनियाँ अधिकारीहरुले हरेक घरघरमा मानिसहरु पठाएर महिलाको अ’ल्ट्रासा’उन्ड गर्ने र गर्भवती भए-नभएको विवरण संकलन गर्ने गरेको बताएकी छन् ।

चिनियाँ अधिकारीहरुको निर्देशन नमान्‍नेहरुलाई या’त’ना शिविरमा लगेर पटक-पटक यौ’न’का लागि बा’ध्य पार्ने गरेको उइगर महिलाहरुले बताएका छन् ।

चीन सरकारले सिन्जियाङमा रहेका उइगरहरुलाई या’त’ना दिएको र अल्पसंख्यक उइगरहरुमाथि न’र’सं’हा’र गरिरहेको आरोप लगाएका छन् । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले प्रतिबन्धसमेत लगाएका थिए ।

Post Comment