रुप अनि धनको धनि खोज्छौ भने नि अन्तै जाउ म त केवल माया, साथ र ईज्जत मात्र दिन सक्छु – प्रेरक भनाईहरु

१. आशा धेरै गर्नुभयो भने दिल पनि धेरै दुख्ने छ ।

२. यस दुनियाँमा जिउनुको सबैभन्दा महान् तरिका यो हो कि ऊ बन्नुहोस जो हुनुको लागि हामी देखवा गर्दछौं ।

३. धैर्यताको पनि आफ्नै सीमितता हुन्छ , यदि धेरै हुन्छ भने कायरता भनिन्छ ।

४. बुद्धिमान व्यक्ति अरूको गल्तीबाट पनि सिक्दछ ।

५. घरकी स्त्री समझदार हुँदिनन भने घर टुट्दछ र पुरुष समझदार हुँदैन भने उस घरकी स्त्री ।

६. कुनै यस्तो व्यक्तिको लागि आफ्नो समय बर्बाद नगर्नुहोस ,जो तपाईंको भावनालाई बुझ्दैन ।

७. हास्दै रहनुहोस , उदास हुनाले जिन्दगीको कुन चाहि समस्या समाधान हुन्छ र ।

८. कहिलेकाहीं हामी सही भएर पनि चुपचाप बस्नु पर्दछ , यसले होइन कि हामी डराउछौ , बरु यसले हो कि सम्बन्ध हामीलाई बहस भन्दा बढी प्यारो लाग्छ ।

९. सत्य केवल उनको लागि तितो हुन्छ , जो मान्छेलाई झुट मा रहने बानी बसिसकेको हुन्छ ।

१०. कसले भन्छ बत्ती बालेरै घरमा उज्यालो हुन्छ , छोरीहरुले पनि घरलाई उज्यालो बनाइदिन्छन ।

११. किस्मत को फैसला बदलिँदैन तर फैसलाले किस्मत भने अवश्य बदलिदिन्छ ।

१२. भोलिको चिन्ता होइन बरु भोलिको लागि उत्सवका हुनपर्दछ ।

१३. बदलिनुहोस् समय को साथ साथै वा समयलाई बदल्न सिक्नुहोस , बाध्यतालाई दोष नदिनुहोस हरहालतमा हिड्न सिक्नुहोस ।

१४. गलत मान्छेहरुले नै अक्सर सहि पाठ सिकाउँछन ।

१५. जो मानिस पीडालाई बुझछन ती मानिस कहिल्यै पनि पीडाको कारण बन्दैनन ।

१६. रुप अनि धनको धनि खोज्छौ भने नि अन्तै जाउ म त केवल माया, साथ र ईज्जत मात्र दिन सक्छु ।

Post Comment