आज हारे भोलि जित्ने छु केहि समय त पर्ख, म पनि खुशी हुने छु – प्रेरक भनाईहरु

१. पैसाले हैसियत बदल्न सक्छ औकात होइन ।

२. श्री कृष्ण भन्नुहुन्छ मुखले माफ गर्नमा समय लाग्दैन , तर हिर्दय बाटै माफ गर्नमा सारा उमेर बित्दछ ।

३. जुन दिन तपाईंको पैसा समाप्त हुनेछ , उस दिन तपाईंका नातेदारहरू को संख्यामा 70 % को कमी आउनेछ ।

४. कदर गरिँदैन भने …भगवान छिनेर लिनुहुन्छ …हजुर ! समय पनि र व्यक्ति पनि ।

५. कसैको FEELINGS लाई समयमै महसुस गरिहाल्नु … हजुर ! यिनको पनि EXPIRY DATE हुने गर्दछ !!

६. दुनियाको रीति यही हो , साथ त्यहाँ सम्म मतलब जहाँ सम्म ।

७. चार किताब पढेर जिबनमा केहि हासिल भएन , बिना ठक्कर खाएर यहाँ कोहि सक्षम भएको छैन ।

८. पाउनको लागि बेचैनी र गुमाउनेको डर बस् यही नै हो जिन्दगीको यात्रा ।

९. मानिसहरु भन्छन् कुरा उनीहरुसँग गर्नुहोस् जोसँग कुरा गर्न मन पर्छ … तर म भन्छु कुरा उनीहरुसँग गर्नुहोस् जसलाई तपाई को कुरा सुन्न मन पर्छ ।

१०. नराम्रो पनि उही बन्दछ जो राम्रो भएर टुटिसकेको हुन्छ ।

११. तपाईलाई डुबाउने प्रयास केहि यस्ता मानिसहरु नै गरिरहेका होलान् जसलाई तैरिन तपाईं आफैंले सिकाउनुभएको होला ।

१२. जहिले पनि टुट्नु एकान्त मै टुट्नु , किनकि यो दुनियाँ तमाशा देख्नमा माहिर छ ।

१३. हो पैसाले खुशीहरु खरिद गर्न सकिँदैन तर पैसा बिना खुसी हुन पनि अलि गाह्रो हुन्छ ।

१४. जबर्जस्ती को निकटता भन्दा शान्तीको दुरी नै राम्रो हुन्छ ।

१५. साँच्चिकै विवश हुन्छन् उनी मान्छे जो झुट हुँदैनन् तर अरुलाई कष्ट नहोस् त्यसैले सत्य बोल्दैनन ।

१६. आज हारे भोलि जित्ने छु केहि समय त पर्ख, म पनि खुशी हुने छु ।

Post Comment