पतीक्षा लामो’ भएपनि चल्छ बस एकतर्फी नहोस’ – अनमोल भनाईहरु

१. जिन्दगीमा हास्न त जहिले नि सकिन्छ तर रुन लाइ त पीडा हरसमय त हुदैन ।

२. थाहा छ उसलाई मेरो मुटु पत्थरको होईन तरपनि उ चोट र पिडा दिन कहिल्यै पछि हटिन ।

३. धेरै दिल तिनीहरुले नै दुखाउदा रैछन जसलाइ आफुलाइ भन्दा धेरै माया गरिन्छ ।

४. कहिले काहि यसरी निदाईदिन मन लाग्छ कि मेरो आखाले अर्को बिहानी देख्न नपावोस्,मेरो कानले अरु को बोलि सुन्न नपावोस्,अनि मेरो मुटुले धड्कनलाई पुरा बेवास्ता गरिदिवोस् अनि कसैको रुवाईको मलाई कुनै अबगत नहोस अनि टाढिन खोज्नेहरुलाई सधैका लागि छुटकारा मिलोस् ।

५. जीन्दगीमा सबैभन्दा पीडा मन टुट्दा होइन भरोसा टुट्दा हुनेगर्छ, किनकि हामी कसैलाई भरोसा गरेपछि मात्रै मन पराउने गर्छौ ।

६. प्रेम त अझै पनि गर्छु नि तिमीलाई, बस तिमी मेरो हौ भन्ने अधिकार मात्र छैन ।

७. आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो।

८. सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो।

९. यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ, विज्ञानमा यदि धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ।

१०. जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुदैन, जहाँ नियम हुन्छ त्यहाँ प्रेम हाेइन।

११. ‪पीडा कम भएको छैन । बस् पीडा सहने बानी अलि बढी भएको छ ।

१२. धेरै सजिलो छ झुठ बोलेर कसैको भरोसा तेड्न‬ ‪र धेरै गाह्रो छ साँचो बोलेर कसैको मन जित्न ।

१३. सफलता एक दिनमा मिल्दैन तर, धैर्य गर्नुस एकदिन अबस्य मिल्नेछ ।

१४. मानिस को दुख र सुख को उत्पत्ति नै दिमाग बाट उत्पत्ति हुन्छ ।सन्तुष्ट सम्झे सुख, असन्तुष्ट सम्झे दुख।

१५. तागत आफ्नो शब्दमा लगाउनुहोस, आवाज होइन किनकी मानिसहरु बर्सात मन पराउछ्न,बाढीलाई होइन ।

१६. पतीक्षा लामो भएपनि चल्छ बस एकतर्फी नहोस ।

Post Comment