आमाबुबाको सपना पुरा गर्नु तिमी साथी र सम्बन्ध त कति बेला बदलिन्छन थाहै हुँदैन – मनछुने लाईनहरु

१. हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।

२. एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई  जिन्दगी भनिन्छ ।

३. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।

४. मान्छे परीस्थितिले होइन  मनस्थितिले टुट्छ ।

५. एक टन सिद्धान्त को तुलनामा  एक ग्राम काम को  धेरै महत्व हुन्छ ।

६. सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।

७. चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।

८. कान मा तेल हालेर आफ्नो अभियान लागिरहनुस असम्भव केही छैन ।

९. राम्रो सोच ले मान्छेलाई हमेशा  राम्रोबाटो देखाउछ ।

१०. जब आफुलाई चोट लाग्छ अरुको दर्द अनि मात्र महसुस हुन्छ ।

११. भगवान तिमी पनि कमाल गर्छौ, आँखा ब्ल्याक एन्ड व्हाइट दिन्छौ र सपनाहरु रङ्गिन देखाउछौ ।

१२. भुल्ने कुराहरु `याद´ छ, त्यसैले त जिन्दगीमा `विवाद´ छ ।

१४. सक्नुहुन्छ भने जीवनका ति बिर्सन लायक यादहरुलाई Delete गर्नुस, सम्बन्धलाई होइन ।

१५. यदि अन्डा बाहिरको बलले फुट्यो भने, जीवन को समाप्त हुन्छ, तर यदि भित्रको बलले फुट्यो भने सुनौलो जीवनको सुरुवात हुन्छ तेसैले महान कुरा र सफलता सधै भित्र बाट सुरु हुन्छ ।्र

१६. आमाबुबाको सपना पुरा गर्नु तिमी साथी र सम्बन्ध त कति बेला बदलिन्छन थाहै हुँदैन !

Post Comment