परिवर्तन गरेर होइन परिवर्तन भएर देखाउनु होस, जीवनमा कसैको आवश्यकता नै पर्दैन – सकारात्मक सोच

१. सोच ब्रान्डेड हुनु पर्छ कपडा हैन ।

२. धेरै एक्लै बनाइदिए मलाई आफ्नो मान्छेले, बुझेको छैन नराम्रो म हुकि किस्मत हो ?

३. जिन्दगीमा एस्तो मान्छेलाई माया गर जस्को अनुहार भन्दा दिल सुन्दर होस् ।

४. किमत दुवै कुराको दिनु पर्छ, या बोलेपनि या नबोलेपनि ।

५. मलाई कुनै फरक पर्दैन चाहे उ धनि होस् या गरिब, साचो मान्छे त्यो हो जो मनको नजिक हुन्छ ।

६. दिमाग जहिलेपनि कुनैपनि चुनौतीको सामना गर्नाले धेरै बुद्दिमानी हुन्छ ।

७. खुसीको कुनै बाटो हुदैन खुसि रहनुनै बाटो हो ।

८. जीवन उस्को सुद्रिनेछ, जस्ले आखा बन्द हुनु भन्दा पहिला आफ्नो आखा खोल्ने छ ।

९. कुनै तराजु हुदैन सम्बन्धमा, त्योत ब्यबहारले थाहा हुन्छ कति माया छ भनेर ।

१०. मान्छेहरु आजकल धेरै तितो बोलि बोल्छन तर मैले मिठो बोलि बोल्न छाडेको छैन ।

११. आशा गरिएका सबैकुरा त कहिले पुग्दैन तर आशा गर्न पनि छोडनु पनि त हुदैन आशा नै जिन्दगीको अर्को नाम हो ।

१२. दुखले मन दुखाए पनि हास्न छोडेको छैन एकदिन अबस्य खुशी हुनेछु ।

१३. गल्ती गर्नु अपराध होइन तर गल्ती लाइ स्वीकार नगर्नु अपराध हो ।

१४. बस गर जिन्दगी अब मलाइ सुख पनि चाहिदैन दुख पनि नदेउ ।

१५. हो म यस्तै छु घमण्ड गर्ने हरु संग कुरा मिल्दैन र त टाढा नै बस्न मन पराउछु ।

Post Comment